काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईं समर्थकले शुक्रबार पनि प्रर्दशन गर्ने तयारी गरेपछि प्रहरीले काठमाडौँका ठाउँठाउँबाट मानिसहरुलाई पक्राउ गरेको छ। विशेष गरी तीनकुने क्षेत्रमा प्रर्दशनका लागि पुगेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर गौशाल पुर्याएको प्रहरीले बाटो हिँड्नेलाई समेत समातेको आरोप सर्वसाधरणले लगाएका छन्। आन्दोलन र प्रर्दशनसँग कुनै चासो नै नभएका बाटो हिँड्ने युवा, युवतीदेखि बयोवृद्धसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर […]