विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनाला

सम्बन्धित सामग्री

जिएमआरले पायो अन्तिम मौका

काठमाडौं, असार २३ । माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जिएमआरले अन्तिम मौका पाएको छ । वित्तीय व्यवस्थापनका लागि २०७९ असार ३१ मा नेपाल सरकार मन्त्रीपरिषद्ले गरेको म्याद थपलाई अन्तिम म्याद मान्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त अवधिमा अदालतको अन्तरिम आदेशका कारण गुमेको समय समायोजन गर्न संवैधानिक इजलासले […]

समानुपातिकको त्रुटि सच्याउन अन्तिम मौका

राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची सत्याउने अन्तिम मौका आज अपराह्न सकिँदैछ ।  निर्वाचन आयोगले दिएको समयसीमाअनुसार दलहरूले पेस गरेको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने छन् ।  त्रुटि भए...

गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ। यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।माओवादी

मेस्सी र रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी, १८ चैत्र । कतार विश्वकप विश्वका उत्कृष्ट फुटबल खेलाडीद्वय मेस्सी र रोनाल्डोका लागि अन्तिम विश्वकप हुनसक्छ । २१औं शताब्दीका मात्र नभई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्येका दुवैले विश्वकप भने जित्न सकेका छैनन् । रोनाल्डोले पोर्चुगलबाट ४ वटा विश्वकप खेलिसकेका छन् । आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा उनी किर्तिमान कायम गर्न सफल भइसकेका छन् […]

जाल्पा लघुवित्तको आइपीओ भर्ने आज अन्तिम मौका

काठमाडौं, २५ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले माघ २१ गते (शुक्रबार)बाट आवेदन खुला गरेको थियो ।जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको […]

ज्योति लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं, २३ माघ । ज्योति लाइफ इन्सुरेन्सको १०.५२ प्रतिशत लाभांश पाउन सेयरधनी बन्ने आज (आइतबार) अन्तिम मौका रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते सोमबार बुक क्लोज मिति तोकेको थियो । त्यसैकारण आज आइतबारसम्म कायम सेयरधनी लाभांशको हकदार बन्न सक्नेछन् । यसले ५ प्रतिशत बोनस सेयर र कर […]

कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको डब्लुएचओको भनाई

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको कारण पत्ता लगाउने अन्तिम मौका रहेको बताएको छ । डब्लुएचओले हालै गठन गरेको २६ सदस्यीय विज्ञ समूहका लागि कोरोनाको उत्पति पत्ता लगाउने अन्तिम मौका हुने जनाएको हो ।डब्लुएचओले गतवर्षदेखि नै चीनको वुहान सहरबाट सुरु भएको कोरोना महामारीको कारणबारे अध्ययन गरिहेको जनाएको छ । डब्लुएचओलगायत विभिन्न संस्थाहरुले कोरोना […]

ओलीलाई माधव नेपालले दिए अन्तिम मौका

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]