मेस्सी र रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी, १८ चैत्र । कतार विश्वकप विश्वका उत्कृष्ट फुटबल खेलाडीद्वय मेस्सी र रोनाल्डोका लागि अन्तिम विश्वकप हुनसक्छ । २१औं शताब्दीका मात्र नभई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्येका दुवैले विश्वकप भने जित्न सकेका छैनन् । रोनाल्डोले पोर्चुगलबाट ४ वटा विश्वकप खेलिसकेका छन् । आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा उनी किर्तिमान कायम गर्न सफल भइसकेका छन् […]

सम्बन्धित सामग्री

‘को महान् ?’ भन्ने विवाद अन्त्य गर्न मेस्सीलाई मौका

‘विश्व फुटबलका महान् खेलाडी को हो ?’ भन्ने प्रश्न गर्दा उत्तर आउँछ – मेस्सी कि रोनाल्डो । यो दशकका दुई महान् खेलाडीका लागि विश्वकप जित्ने अन्तिम अवसर भनेकै कतार विश्वकप २०२२ हो । पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा अर्जेन्टिनालाई अझै विश्वकप फुटबलको उपाधि उचाल्ने मौका छ ।विश्वकप उपाधि उचाल्दै मेस्सीलाई ‘को महान् ?’ भन्ने विवादलाई सधैँका लागि समाप्त गर्ने अवसर छ । ६ पटकका बालोन डी’ओर विजेता मेस्सी विश्वकप जितेसँगै सातौँ पटकको बालोन डी’ओर जित्ने विश्व

मेस्सी र रोनाल्डोसँगै १० स्टारलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी – पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सी यो पुस्ताले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । यि दुईले आफ्नो व्यवसायिक खेल करिअरमा थुप्रै उपाधि जितेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका कप र रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो कप र नेसन्स लिगको उपाधि जितेका छन् । तर, आफ्नो राष्ट्रको लागि विश्वकप फुटबल जित्न सकेका […]

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उप