सिन्धुपाल्चोक १ : गठबन्धनमा खेलेर जित्ने एमाले रणनीति, बागीले माओवादीलाई तनाव

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर १ विगतदेखि नै हेभिवेट नेताहरूको चुनावी भिडन्तस्थल हो

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् । बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । ४० […]

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्। सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।

सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]

सिन्धुपाल्चोक १ मा एमाले र २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक, मंसिर ६ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मतसहित पछ्याइ रहेका […]

सिन्धुपाल्चोक १ को मतगणना रातिबाट मात्रै हुने

सिन्धुपाल्चोक १ मा मतपेटिका संकलन हुन समय लाग्दा मतगणना ढिला सुरु हुने भएको छ ।

सिन्धुपाल्चोक-१ मा सापकोटाले दिए उम्मेदवारी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रमा माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको भागबण्डामा सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र सिन्धुपाल्चोक-२ नेपाली कांग्रेसले लिएको थियो । यसअघि अग्निप्रसाद सापकोटाले जित्दै आएको क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो । माओवादी केन्द्रको पोलिटब्युरो र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज […]

सिन्धुपाल्चोक १ मा सभामुखका भतिजा उम्मेदवार

सिन्धुपाल्चोक, असोज २३ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्। माओवादी बैठकले शनिबार साँझ उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। माओवादी पोलिट्ब्यूरो सदस्य उनी सभामुख सापकोटाको भतिजा हुन्। सभामुख सापकोटाले शनिबार दिउँसो […]

सभामुखको क्षेत्र सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा उम्मेदवार

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टिकट पाएका छन्।...

सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्‍वार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, […]