‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा.इरा नइमले शनिवार काठमाडौँमा ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा.नइमले नेपालजस्ता मुलुकहरूले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाई हुनुपर्नेमा जोड दिइन् । नइमले व्यक्तिको