माधवको चेतावनी- गठबन्धनमा अपमान सैह्य छैन, अरुको भर्‍याङमात्र हुन चाहन्नौं (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर कसैको निम्ति भर्‍याङमात्र नहुने प्रष्ट पारेका छन् । पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको बुधबार राजधानीमा आरम्भ गर्दै अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिएको बताए । नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुले लगाएको गुन बिर्सन नहुने […]

सम्बन्धित सामग्री

सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, संसदको घोर अपमान

५ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको […]

गठबन्धनमा अपमान भयो, एक्लै लडेको भए २० लाख मत ल्याउँथ्यौँ : खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एक्लै लडेको भए स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत ल्याउने दाबी गरेका छन्।आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनमा आफ्नो पार्टीलाई अपमान भएको बताए।उनले भने, ‘काठमाडौं जिल्लामा २२ लाख जनसंख्या छ। हामीले जित्न सकेनौँ, त्यसबारे हामीले समीक्षा गरिरहेका छौँ। अहिले ९ लाख मत प्राप्त गरेका छौँ। राष्ट्रव्यापी उम्मेदवार उठाउन सकेको भए हामीले २० लाख मत प्राप्त गर्ने रहेछौँ।

हामीसँग २० लाखभन्दा बढी मत छ : नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे । तर त्यो मत गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न नसकेको आरोप लगाए । नेकपा एसद्वारा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताए । त्यसको समीक्षा […]

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन् । उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन् । हिजो (आइतबार) मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । […]

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : मन्त्री झाक्री

काठमाडौं : सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन्। उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्। आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धन

काँग्रेस कास्कीका नेता थापाले देउवासँग भने- हाम्रो ६० हजार मतको अपमान नगरियोस्

नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् । विगतमा पनि पोखरा महानगरपालिकामा काँग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए । कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए । 'पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले

हामी अपमान सहनका लागि जन्मेका होइनौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजनवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको शक्तिको अवमूल्यन गरिएको गुनासो गरेका छन् । मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले गठबन्धनमा आफूहरूलाई अपमान भइरहेको संकेत गरे । “अपमानपूर्ण ढंगले व्यवहार पनि गर्ने खालको पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मिएका हौँ ।...

अपमान सहनका लागि जन्मेका होइनौं : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन्। मंगलबार राजधानीमा आयोजित नेकपा एकीकृत समाजवादीसँग नेकपा गौरवशाली पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका हुन्। उनले गठबन्धनका…

माधव नेपालले भने–एमालेसँग विद्रोह गरेर आएका हौं, हामीलाई अपमान सह्य छैन

काठमाडौं, ६ बैशाख । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पार्टीलाई अपमान सह्य नहुने पनि चेतावनी दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल सकस बनिरहेको बेलामा अध्यक्ष नेपालको यस्तो भनाई आएको हो । […]