अमेरिकाद्वारा युक्रेनलाई २७० मिलियन डलर सहयोग

एजेन्सी- संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ। पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ। प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआइएमएआरएस) पनि छ। रुस-युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको […]

सम्बन्धित सामग्री

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।...

अमेरिकाद्वारा युक्रेनलाई थप सहयोगको घोषणा, अमेरिकी विदेशमन्त्री किभमा

काठमाडौँ– अमेरिकाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेन र अन्य अमेरिकी साझेदारहरुका लागि थप झण्डै २ अर्ब ७० करोड अमेरिकी डलरको सहयोग घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको रामस्टाइनमा रहेको अमेरिकी हवाई अखडामा यस्तो सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ । यसमध्ये युक्रेनलाई हातहतियारका लागि ६७ करोड ५० लाख डलर प्रदान गरिनेछ । […]

अमेरिकाद्वारा युक्रेनलाई थप २७० मिलियन डलर सहयोग

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुससँग लड्न थप २७० मिलियन डलरको सैन्य सहायता प्रदान गर्ने भएको छ । पछिल्लो सहयोग प्याकेजमा चार नयाँ हिमर्स प्रेसिजन रकेट प्रणाली पनि समावेश छ ।  प्याकेजको विवरणमा एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (एचआईएमएआरएस) पनि छ । एआईएमएआरएस  उन्नत हतियारहरू हुन् जुन अधिक सटीक छन् र अन्य तोप खाना प्रणालीहरू भन्दा लामो दायरा प्रदान गर्दछ।रुस—युक्रेन युद्ध चर्किरहेका बेला उसले थप २७० मिलियन डलरको सैन्य सहयोग प्रदान गर्न लागेको हो । ह्वाइट हाउसका प

अमेरिकाद्वारा युक्रेनलाई ८२ करोड डलर बराबरको सैन्य सहयोग घोषणा

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र अन्य युद्ध सामग्री समावेश गरिएको छ ।  पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार […]

अमेरिकाद्वारा युक्रेनलाई बयासी करोड डलर बराबरको सैन्य सहयोग घोषणा

संयुक्तराज्य अमेरिकाले युक्रेनलाई वयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ । पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ । रूसी फौजको निरन्तर आक्रमणबाट भयभीयत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत

अमेरिकाद्वारा युक्रेनलाई बयासी करोड डलर बराबरको सैन्य सहयोग घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ । पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार […]

एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानी खर्च घट्ने बताएको […]

कोरोना नियन्त्रण गर्न अमेरिकाद्वारा नेपाललाई ८ अर्बभन्दा बढीको सहयोग

काठमाडौं। कोरोनाविरुद्धको लडाईमा नेपाललाई अमेरिकाले ७ करोड अमेरिकी डलर (८ अर्ब ३३ करोड ७५ लाख ५३ हजार रुपैयाँ) बजारबरको सहयोग गरेको छ। यसमाअक्सिजन सिलिन्डर, श्वासप्रश्वास उपकरण, कोभिड–१९ परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायतका सामग्री र युएसएआइडीद्वारा परिचालित साढे ५ करोड डलर रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। चिकित्सा उपकरण तथा सामाग्रीका लागि ७३ लाख डलरभन्दा बढी प्रदान गरेको छ।

कोरोना कहर : अमेरिकाद्वारा नेपाललाई थप २७ लाख ५० हजार डलर सहयोग

अमेरिकाले नेपाललाई थप २७ लाख डलर सहयोग गरेको छ। अमेरिकी इन्डो प्यासिफिक कमान्डले कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि आज २७ लाख ५० हजार अमेरिकी डलर सहयोग गर्ने तुरुन्तै गर्ने भएको हो।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।