अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।...

सम्बन्धित सामग्री

अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।

अमेरिकाको बाल्टिमोरमा हिन्दु बुद्ध मन्दिर बनाउन नेपालीले गरे २० लाख डलर दान

अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्यान्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झन्डै २० लाख डलर सहयोग (दान) गरेका छन्।

ईयूद्वारा नेपाललाई १ करोड ६७ लाख डलर सहयोग

युरोपेली संघ (ईयू) ले नेपाललाई १ करोड ६७ लाख अमेरिकी डलर अर्थात् २ अर्ब १७ करोड रुपैयाँ बराबर सहयाेग प्रदान गरेको छ । जसमध्ये कृषि क्षेत्रका लागि १ करोड २० लाख  डलर र विद्यालय विकास क्षेत्रमा ४७ लाख डलर खर्च हुनेछ ।

एनएमबि बैंकद्वारा सिफेमसँग ऋण सम्झौता

एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग एक करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ ।सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौता भएको हो । उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।सिफेमबाट प्राप्त यस कर्जाको लागि […]

एनएमबि बैंकले सिफेमको एक करोड २० लाख अमेरिकी डलर ऋण लगानी गर्ने

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी मंसिर १२ मा सम्झौता गरेको छ। सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ। नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने […]

एनएमबि बैंकले सिफेमबाट १ करोड २० लाख अमेरिकी डलर ऋण सहायता लिँदै

एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल भित्र्याउन लागेको हो । गत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र स्वीस सरकार विकास सहयोग एस.डि.सिको प्रतिनिधि स्वीस राजदूत राजदुत एलिजावेथ भोन क्यापेलरबीच ऋण सम्झौतापत्रमा हस्ताक्षेर भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै बैंकले नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विश

स्विट्जरल्यान्डबाट एनएमबी बैंकले १ करोड २० लाख डलर ऋण ल्याउने

एनएमबी बैंकले स्विट्जरल्यान्डस्थित स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्नेगरी सम्झौता गरेको छ ।  सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउनेगरी यो सम्झौता भएको हो । स्वीस सरकार विकास सहयोग, एसडीसीले ऋण प्रदानका लागि महत्वपूर्ण सहयोग पुऱ्याएको बैंकले जनाएको छ । यो कर्जाको लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँडको आधारमा सुविधा प्रदान गरेको छ ।

भारतलाई जेपी मोर्गन र बोइङले ३० लाख डलर दिए

एजेन्सी। अमेरिकी कम्पनी जेपी मोर्गनले कोरोनाबाट पीडित भारतलाई २० लाख डलर सहयोग दिएको छ। यसैगरी बोइङले पनि भारतमा कोरोनाविरुद्ध चलिरहेको अभियान सफल पार्न १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। जेपी मोर्गनले आफ्ना कर्मचारीलाई कोरोनाले अति प्रभावित भारतलाई मद्दत गर्न अपिलसमेत गरेको छ।