अर्जेन्टिना र अष्ट्रेलियाबीचको मैत्रिपूर्ण फुटबल चीनमा हुने

८ जेठ, काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले एसियाली राष्ट्र अष्ट्रेलियासँग चीनमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । जुन १५ मा बेइजिङ हुने उक्त खेलमा लिओनल मेसीले अर्जेन्टिनाको कप्तानी गर्नेछन् । मेसीले ६ वर्षपछि चीनमा खेल्न लागेका हुन् । चीनमा रहेको अर्जेन्टिना दूतावासले विश्वकप विजेता टिमका कप्तान मेसी २०१७ पछि चीनमा खेल्न आउन लागेको रोएटर्सले उल्लेख […]

सम्बन्धित सामग्री

म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्समा मैत्रिपूर्ण खेलको तयारी

अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा मैत्रिपूर्ण फुटबल गराउने तयारी सुरु भएको छ । न्युर्योक टाइम्सका तारिक पान्जालाई उद्धृत गर्दै फुटबल इटालियाले यो योजना निकै अघि बढिसकेको जनाएको छ ।भर्खरैमात्र इटलीले युरोकप र अर्जेन्टिनाले कोपा अमेरिका जितेका थिए । म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका थिए, उनले आफ्नो क्लब करियरको उत्कृष्ट समय भने इटलीको नेपल्समा बिताए । नापोली क्लबबाट उनले सिरिए तथा इटालियन क