चीनमा पनि भेटियो नयाँ प्रजातिको कोरोना

ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति चीनमा पनि भेटिएको थियो।

सम्बन्धित सामग्री

गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो । सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा …

गोरखामा पनि भेटियो कोरोना

गोरखा : गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए।सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार सङ्क्रमण पुष्टि भएको उनले बताए। ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए। सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए। सङ्क्रमित व्यक्ति भ

नेपालमा कोरोना फेरी बढ्दै, ओमिक्रोनको नयाँ प्रजाति भेटियो

काठमाडौं, १९ असार । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् । दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती […]

चिनियाँ वैज्ञानिकको चेतावनी, दक्षिण अफ्रिकामा भेटियो नयाँ कोरोना

वुहान : चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्।उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्।यो नयाँ कोरोना भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्यान जान सक्ने उनीहरूले बताएका छन्।यद्यपि रूसी वैज्ञानिकहरूले निओ कोभ कोरोना भाइरस नयाँ नभएको दाबी गरेका छन्। उनीहरूले नयाँ कोरोना भाइरस अझै मानिसमा नफैलिएको बताएका छन्।रूसी समाचार संस्था स्पुतनिकका अनुसार यो निओ कोभ कोरोना भाइर

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा। झाले बताइन्।छिमेकी

दक्षिण अफ्रिकामा नयाँ स्वरुपको कोरोना भाइरस भेटियो

काठमाण्डाै - दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् । यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताउनुभएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ । विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ ।  यसैबीच बेलायतले कोर...

ओलम्पिक भिलेजमा भेटियो कोरोना संक्रमण

टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ । र, ओलम्पिक भिलेजमा खेलाडीहरु पुगिसकेका छन् । बिडम्बनाको कुरा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए । यद्यपि, उनले ती व्यक्तिको राष्ट्रियता खुलाउन मानेनन् । यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ । भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरु बसेका छन् । कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड

गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । स्याङजा र गोरखाका गरी ५ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारवाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला […] The post गण्डकीमा कोरोनाको नयाँ भेरियन्ट भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

बाग्लुङको एकै विद्यालयका ३९ जना कोरोना संक्रमित, बलेवामा १० दिन लकडाउन

उनीहरुको कन्ट्याक्ट टेसिङ गर्दा थप ८ जनामो कोरोना भेटियो। फेरि ती ८ जनाको कन्ट्याक्ट टेसिङ गर्दा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। जसले बाग्लुङको बलेवा क्षेत्रलाई मंगलबार राति १२ बजेदेखि लकडाउनको अवस्थामा पुर्‍याइदिएको छ।