यार्सा टेकले दुई ओटा प्रडक्टहरु सार्वजनिक गरेको छ । यार्सा टेकले नेपालमै बनाएका २ वटा प्रडक्ट निजी पावर र जुनकिरी सार्वजनिक गरेको हो ।
बजारमा भरपर्दाे र स्वदेशी प्रडक्टको कमी देखेर यार्सा टेकले पावर बैंकको रूपमा प्रयोग गर्न सकिने निजी पावर र आफै बत्ती अन र अफ गर्न सक्ने प्रविधि जुनकिरी सार्वजनिक गरेको जनाएको छ ।
निजी पावरलाई पावर बैंकको रुपमा पनि प्रयोग गर्न...