धनगढी । रगत संकलनमा सहयोग पुर्याउने लक्ष्यसहित सुदूरपश्चिम प्रदेशका लागि घुम्ती रगत संकलन बससेवा सुरु गरिएको छ ।गैरआवासिय नेपालीहरुको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाईटी कैलालीबाट प्रदेशभरी बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र रेडक्रस कैलालीका अध्यक्ष […]
The post रगत संकलन गर्न घुम्ती बससेवा appeared first on राजधानी राष्ट्रिय दैनिक.