१७ हप्तामा १५ सय पाउण्ड रगत संकलन

'हजुरलाई नमस्ते परोपकारी संस्था'ले १७ हप्ताको अवधिमा १५ सय पाउण्ड रगत संकलन गरेको छ। वाफलस्थित संस्थाकै कार्यालयमा हरेक शनिबार रक्तदान कार्यक्रम आयोजना गरेर उक्त रगत संकलन गरिएको हो।  पहिलो चरणमा १५...