बागलुङको ढोरपाटन गरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीमा उजुरी परेपछि फरार भएको एक वर्षभन्दा धेरै भएको छ । इमेर ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन् । बचतकर्ताको रकम हिनामिना गरेका उनी बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि फरार भएका...