प्रभु बैकको बिर्तामोड शाखाबाट १ करोड १७ लाख अपचलन भएको आरोप, बैकद्वारा छानबिन सुरु

विराटनगर । झापाको बिर्तामोडमा रहेको प्रभु बैकको शाखामा कार्यरत प्रमोद सिटौलाले ग्राहकको १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । झापा बिर्तामोडका मञ्जु नेपालले राखेको फिक्स डिपोजिट खाताबाट सिटौलाले रकमबाट १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बैकमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत सिटौला भने अहिले फरार रहेका छन् […]

सम्बन्धित सामग्री