Use App
Read now
(current)
Download
गोरखापत्र
आषाढ २०८१
एक करोड १७ लाख अपचलन गरी मेनेजर फरार
एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
प्रभु बैंकमा १ करोड १७ लाख अपचलन : बैंक भन्छ- रसिद स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट नै नक्कली
प्रभु बैकको बिर्तामोड शाखाबाट १ करोड १७ लाख अपचलन भएको आरोप, बैकद्वारा छानबिन सुरु
एक करोड १७ लाख रुपैयाँ विदेशी मुद्रा अपचलन गरेका गोयल पक्राउ, डिल्लीबजार जेल चलान :: BIZMANDU.COM