अर्थमन्त्री शर्मा कारागारमा बस्न लायक : सांसद श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गर्नुभएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरु देशमा भए कारागारमा बस्न लायक हुने उहाँको भनाई थियो । आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले तर यहाँ त […]

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्मा कारागारमा बस्न लायक : सांसद श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गरेका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरू देशमा भए कारागारमा बस्न लायक हुने उनको भनाइ थियो । आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद...