काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रा.लिले भारतीय खेलाडी जयकिसन कोल्सावाललाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले छैटौं विदेशी खेलाडी अनुबन्ध गरेको हो । योसँगै कर्णालीको विदेशी कोटा पूरा भएको छ । कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका […]
२८ कात्तिक, काठमाडौं। हिमाली क्षेत्रको पर्यावरण तथा संस्कृति अभियानमा जोडिएकी टासी ल्हान्जोम अन्तरिम सरकारमा मन्त्री बन्ने खबर बाहिरिएसँगै चिनियाँ पक्षले गम्भीर चासो देखाएको खुलेको छ ।
हुम्लाकी टासी स्वतन्त्र तिब्बत अभियानसँग जोडिएको भन्दै असोज अन्तिम साता …
२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझ्दा जेनजी विद्रोह भएको बताएकी छन् ।
युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले युवाको भावना राज्यले नबुझ्दा युवापुस्तामा निराशा र बेचैनी बढेको बताइन् …
२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले शानदार पुनरागमन जित निकालेको छ ।
शुक्रबार भएको दोस्रो खेलमा कर्णाली यशविसले ललितपुर क्वीन्सलाई ३-१ को सेटमा हराएको हो । सुरुवाती सेटमा पराजित भएको …