अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ […]
दोलखा । ऐतिहासिक दोलखा शहरमा एकदिनमात्र प्रर्दशन गरिने परम्परागत खड्गेजात्रा विहिवार सकिएको छ । पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक बर्ष विजया दशमी (टिका) को भोलिपल्ट विहान देखि साँझसम्म बिभिन्न टोलमा प्रर्दशन गरिने प्रचलन रहेको स्थानीयको भनाई छ । यो जात्रा नेपालको दोलखा सहरमा मात्र प्रर्दशन गरिन्छ । खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा, सेतो […]
एजेन्सी । पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन् । युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो । नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति […]
५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्।
दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई …