रुसी सेनाले भन्याे–किभ छाेडेर भासिल्किभमा जानु

किभ– रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने । किभ खाली गर्न रुसले गरेको […]

सम्बन्धित सामग्री

रुसी सेनाले खर्सोन शहरमा लुटपाट मच्चाएको युक्रेनको आरोप

काठमाडौं । रुसी सेनाले युक्रेनको खर्सोन शहरमा घरहरू खाली गराएर लुटपाट मच्चाएको आरोप युक्रेनले लगाएको छ । शहरका खाली घरहरूमा बिना बर्दीका रुसी सेना प्रवेश गरेर लुटपाट मच्चाएको युक्रेनको दाबी छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले त्यहाँका बासिन्दालाई रातको समयमा रुसी सेनाले घरबाट निकालेर लुटपाट मच्चाएको आरोप लगाउँदै रुसको ज्यादतीको निन्दा गरेका […]

युक्रेनको लिमान शहरबाट रुसी सेना फिर्ता

काठमाडौं । युक्रेनका ४ वटा क्षेत्र आफूमा गाभेको घोषणा गरेको रुसले युक्रेनको लिमान शहरबाट सेना फिर्ता गरेको छ । महिनौदेखि सोही शहर कब्जामा लिने दाउमा रहेको रुसले सेना फिर्ता गरेकाे हो । सयौं रुसी सेनाको घेराउमा परेको रणनीतिक महत्वको यो शहर डोनेट्स्क र लुहान्स्क क्षेत्र नजिकै रहेको छ । रुसी सेना फिर्ता भएसंगै युक्रेनी सेनाले […]

‘रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गर्यो’ – जेलेन्स्की

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले मनोरञ्जनका लागि मानिसहरुको हत्या गरेको आरोप लगाए । उनले रुसी टङ्याकले मानिसहरुलाई किचेको समेत जनाएका छन । रुसी सेना युक्रेनी राजधानी किभ मोर्चाबाट पछि सरेपछि हाल किभ आसपासका […]

रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै

काठमाडौं । युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ । कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो […]

रुसी सेनाले युक्रेनको राजधानीको मुख्य विमानस्थल छाडेको अमेरिकी अधिकारीको दावी

काठमाडौं । एक महिना भन्दा लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले राजधानी किभमा रहेको मुख्य विमानस्थलबाट पछि हटेको छ । राजधानीबाट २८ मिलोमटिर उत्तर पश्चिममा रहेको सो एन्टोभोन विमाननस्थलबाट रुसी सेना पछि हटेको जनाइएको छ । स्याटलाइटमार्फत लिएको तस्विरमा रुसी सेनाले विमानस्थल छोडेको पुष्टि भएको अमेरिकी अधिकारीहरुलाई उध्रित गर्दै सीएनएनले जनाएको छ । रुसी […]

युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् । युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको […]

करिब ६ हजार रुसी सेना मारिएको युक्रेनका राष्ट्रपतिको दाबी

१८ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सेना मारिएको दाबी गरेका छन् । जेलेन्स्कीले रुसी हमलाको छैटौं दिनसम्म करिब ६ हजार रुसी मारिएको दाबी गरेका हुन् । रोइटर्स समाचार माध्यमले उनलाई उध्दृत गर्दै उक्त संख्या बराबरका रुसी मारिएको जनाएको हो । हमलाको सातौं दिन रुसी सेनाले दक्षिणी सहर खेर्शन कब्जामा […]

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ ।

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

मस्को – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन्। अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त […]

युक्रेनको राजधानी किभमै पुग्यो रुसी सेना, ४ दिनमै राजधानी कब्जा

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक अत्यावश्यक बस्तुको कमी हुन थालेको छ ।यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमै आएको दाबी गरेका छन् । आगामी ९६ घन्टा अर्थात् ४ दिनमा किभमा रुसको कब्जा हुने आशंका समेत जेलेन्स्कीले गरेको छ । रुसी सेनाले आवासीय क्षेत्रमा निशाना बनाइरहेको उनले बताए । उनले रुसी