रुसी सेनाले युक्रेनको राजधानीको मुख्य विमानस्थल छाडेको अमेरिकी अधिकारीको दावी

काठमाडौं । एक महिना भन्दा लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले राजधानी किभमा रहेको मुख्य विमानस्थलबाट पछि हटेको छ । राजधानीबाट २८ मिलोमटिर उत्तर पश्चिममा रहेको सो एन्टोभोन विमाननस्थलबाट रुसी सेना पछि हटेको जनाइएको छ । स्याटलाइटमार्फत लिएको तस्विरमा रुसी सेनाले विमानस्थल छोडेको पुष्टि भएको अमेरिकी अधिकारीहरुलाई उध्रित गर्दै सीएनएनले जनाएको छ । रुसी […]