रुसले चीनसँग सहयोग मागेको अमेरिकी दाबी

काठमाडौं– युक्रेनमाथि सैन्य हमला गरिरहेको रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन्। अमेरिका पत्रिका वाशिङ्टन पोस्ट र फाइनान्सियल टाइम्सले रुसले युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले चीनसँग सहायता मागिरहेको छ। चीनले युक्रेनमाथि रुसी हमलामा आफूलाई तटस्थ राख्न खोजेपनि युक्रेन अतिक्रमणलाई लिएर रुसको भर्त्सना गरेको छैन। रुसलाई पश्चिमा राष्ट्रहरूले कठोर प्रतिबन्ध […]

सम्बन्धित सामग्री

रुसले युक्रेनको दुई पूर्वी क्षेत्र कब्जा गर्ने योजना बनाइरहेको अमेरिकाको दावी

एजेन्सी । रुसले युक्रेनको दुईवटा पूर्वी क्षेत्र हडप्ने योजना बनाइरहेको अमेरिकी दाबी छ । युरोपमा सुरक्षा र सहयोग संगठनका लागि अमेरिकी रजदुत माइकल कारपेन्टरले रुसले डोनेट्स्क जन गणतन्त्र र लुगान्स्क जन गणतन्त्रलाई आफैंमा मर्ज गर्ने प्रयास गरिरहेको बताएका हुन् । साथै रुसले यसबारे मे १५मा जनमत संग्रह गर्ने योजना पनि बनाएको छ । माइकलका अनुसार […]

रुसले सैन्य सहयोग मागेको अमेरिकी दाबी झुटो हो : चीन

बेइजिङ । रुसले आफ्नो देशसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी झुटो भएको चीनले बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले युक्रेनमा गरेको विशेष सैन्य कारबाहीका लागि चीनसँग सैन्य सहयोग खोजेको आरोप मिथ्या सूचना भएको बताए । “यस विषयमा अमेरिकाले फैलाएको आरोपहरू मिथ्या सूचना हुन्,” सोमबारको प्रेस ब्रिफिङमा झाओले...

रुसले चीनसँग सैन्यलगायत सहयोग मागेको अमेरिकी दाबी

एजेन्सी, ३० फागुन । रुसले चीनसँग सैन्यलगायत सहयोग मागेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी अधिकारीको भनाई उदृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको हो । अमेरिकास्थित चिनियाँ राजदूतावासले भने यसबारे कुनै जानकारी नभएको उत्तर दिएको छ । चीन रुसको निकट मित्रशक्ति हो । युक्रेनविरुद्ध रुसी हमलामा चीन तटस्थ देखिएको छ । तर, भित्री रुपमा रुसलाई […]

युक्रेन युद्धमा रुसले चीनसँग हतियार सहयोग मागेको अमेरिकी दाबी

रुसले जारी युद्धमा चीनको साथ खोजेको अमेरिकाले दाबी गरेको छ। एक अमेरिकी कूटनीतिज्ञ रिचार्ड एन ह्यासले जारी युद्धमा रुसले चीनबाट सैनिक, हतियार तथा अन्य सहयोग मागेको दाबी गरेका छन्। यसबारे सिएनएनले अमेरिकास्थित चिनियाँ दूतावासलाई प्रतिक्रिया मागेको थियो। अमेरिकाका लागि चिनियाँ राजदूतावासका प्रवक्ता लिउ पेङग्युले यसबारे आफूलाई केही थाह नभएको प्रतिक्रया…

कोरोना फैलनुअघि नै चिनियाँ ल्याबका शोधकर्ता बिरामी परेको अमेरिकी दाबी

विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको अमेरिकाले दाबी गरेको छ। त्यहाँको एक खुफिया प्रतिवेदनलाई आधार बनाउँदै वालस्ट्रीट जर्नलले यस्तो दाबीसहित खबर सार्वजनिक गरेको हो।चीनको वुहानमै सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण मामिला फेला परेको थियो। सन् २०१९ नोभेम्बर अर्थात कोरोना महामारी फैलनुभन्दा एक महिनाअघि नै त्यहाँका तीन शोधकर्ता बिरामी परेका र अस्पतालबाट उपचार सहयोग मागेको सो जर्नलले दाबी गरेको छ।अमेरिकाले तयार पारेको सो खुफिया प्रतिवेदनमा वुहानस्थ