बेइजिङ । रुसले आफ्नो देशसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी झुटो भएको चीनले बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले युक्रेनमा गरेको विशेष सैन्य कारबाहीका लागि चीनसँग सैन्य सहयोग खोजेको आरोप मिथ्या सूचना भएको बताए ।
“यस विषयमा अमेरिकाले फैलाएको आरोपहरू मिथ्या सूचना हुन्,” सोमबारको प्रेस ब्रिफिङमा झाओले...