विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको अमेरिकाले दाबी गरेको छ। त्यहाँको एक खुफिया प्रतिवेदनलाई आधार बनाउँदै वालस्ट्रीट जर्नलले यस्तो दाबीसहित खबर सार्वजनिक गरेको हो।चीनको वुहानमै सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण मामिला फेला परेको थियो। सन् २०१९ नोभेम्बर अर्थात कोरोना महामारी फैलनुभन्दा एक महिनाअघि नै त्यहाँका तीन शोधकर्ता बिरामी परेका र अस्पतालबाट उपचार सहयोग मागेको सो जर्नलले दाबी गरेको छ।अमेरिकाले तयार पारेको सो खुफिया प्रतिवेदनमा वुहानस्थ