काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रूपमा पत्र लेख्दै चिकित्सकहरूले राजीनामा घोषणा गरेका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुजी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको […]