अमेरिकाद्वारा 'दक्षिण चीन सागर' मा सैन्य अभ्यास

एजेन्सी । अमेरिका र चीनबीच कुटनीतिक सम्बन्धमा दरार आइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । हालैका वर्षहरूमा चीनले विश्वमा विस्तारवादको नीति अपनाइरहेको आरोप अमेरिकाले लगाउँदै आइरहेको छ ।

सम्बन्धित सामग्री

चीनले भन्यो– ‘ताइवानको शान्तिका लागि स्वतन्त्रता र पृथकतावादको विरोध गर्नुपर्छ’

चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरिपरि घुम्न थालेका छन् ।  प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (यूएसएस मिलियस) ले सोमवार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा 'फ्रिडम अफ नेभिगेसन' अभियान चलाएको जनाएको छ ।  बेइजिङले सैन्य अभ्यास गरिरहेको बेला चीनले ताइवानी क्षेत्रमा शान्ति र टापुको स्वतन्त्रता ‘पारस्परिक रूपमा अनन्य’ भएको बताएको छ । ‘ताइ...