जर्मनी र अर्जेन्टिनाको नियती टार्ने प्रयाशमा पोर्चुगल, विचलित छन् रोनाल्डो

दोहा। कतार विश्वकपको  कठिनमध्येको समूह मानिन्छ , समूह एच जहाँ रहेका छन् उरुग्वे, घाना र  दक्षिण कोरियासँगै पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको पोर्चुगल। अन्तिमपटक विश्वकप खेल्न लागेका रोनाल्डोलाई विश्व च्याम्पियन बन्ने सपना पुरा गर्न कम्तिमा समूहगत चरण पार गर्नुपर्ने छ। त्यसका लागि समूहको पहिलो खेलमा बिहीबार घानालाई हराएर सम्भावना सहज बनाउनुपर्ने चुनौती छ। […]

सम्बन्धित सामग्री

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

काठमाडाैं  : १६ औँ संस्करणको युरोकप फुटबलमा आज राति उपाधि दाबेदार मानिएका पोर्चुगल र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।समूह ‘एफ’ का यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगल जारी युरोकपमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ। पोर्चुगलले यसअघि हंगेरीविरुद्ध ३–० गोलको सहज जित निकालेको थियो।३ अंक जोडेको पोर्चुगल समूहको शिर्ष स्थानमा रहेको छ। जर्मनी विरुद्धको आजको खेलमा पनि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य खेलाडीका रुपमा रहनेछन्। उन

युरोकप : आज पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुने

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि