जर्मनीका प्रशिक्षक भन्छन्: पोर्चुगलमा रोनाल्डो बाहेकका अन्य उत्कृष्ट खेलाडीहरु पनि छन्, जो खेलमा निर्णायक बन्न सक्छन्

यूईएफए युरोकप अन्तर्गत आज राति तीन खेल हुँदैछन्। जसमध्ये दोस्रो खेलमा प्रतिस्पर्धामा उत्रिदैँछन् दुई हेभिवेट टिमहरु पोर्चुगल र जर्मनी। आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय व्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने रणनीति लिएर मैदानमा उत्रनेछन्। शीर्ष तहमा पोर्चुगलले जर्मनीमाथि…