पोखरामा यती एयरको विमान दुर्घटना : ६४ जनाको शव फेला, ११ जनाको सनाखत

काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटनामा परी अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले दुर्घटनास्थलबाट ६४ वटा शव  फेला पारेको जनाएको हो। जसमध्ये केही शवलाई गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए। दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल…

सम्बन्धित सामग्री

हवाई दुर्घटनामा ज्यान गुमाउने पाइलटदेखि यात्रुकाे कति हुन्छ बीमा रकम ?

काठमाडौं । आइतबार पोखराको सेती खोंचमा यती एयरको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । हराइरहेका ३ जनाको खोजी भइरहेको छ । विमानमा ४ जनाको चालक दलसहित ७२ जना सवार थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । नेपालको आन्तरिक […]

२५ वर्षमा यती समूहको १४ औं हवाई दुर्घटना

काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटना यती समूहको २५ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्ष भएको छ। दुईवटा टुइनअटर विमानबाट ०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २५ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई […]

विमान दुर्घटना : खोज, उद्धार र उपचारमा जुट्न गण्डकीका मुख्यमन्त्रीको अपील

१ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् । ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अत्यन्त प्राथमिकताका साथ लाग्नुपर्ने भएको छ’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यतिबेला यो संवेदनशील घडीमा […]

यती एयरको विमान दुर्घटना : प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै - BIZMANDU

काठमाडौं। पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्। आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्। घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने […]