नेपालमा पुराना विमान, असुरक्षित विमानस्थल हुँदा पाइलटलाई ठूलो चुनौति भएको अन्तर्राष्ट्रिय स्तरमा टिप्पणी

काठमाडौं । आइतबार भएको यती एयरको विमान दुर्घटनाले नेपाल मात्र नभइ अन्तर्राष्ट्रिय सञ्चरमाध्यहरुको समेत ध्यान खिचेको छ । हरेक पटकको हवाई दुर्घटनामा उठ्ने गरेको हवाई सुरक्षाका बारेमा क्रिया प्रतिक्रिया व्यक्त भएका छन् । कतिपय विदेशीले त सुरक्षाका कारण नेपाली हवाई सेवा उपभोग योग्य नभएको टिप्पणी गरेका छन् । पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका दुई चुनौति

मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिनुभएको छ ।

निजगढ विमानथल निर्माणमा स्थानीयको साथ आवश्यक छ : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आउनुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।