हवाई दुर्घटनामा ज्यान गुमाउने पाइलटदेखि यात्रुकाे कति हुन्छ बीमा रकम ?

काठमाडौं । आइतबार पोखराको सेती खोंचमा यती एयरको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । हराइरहेका ३ जनाको खोजी भइरहेको छ । विमानमा ४ जनाको चालक दलसहित ७२ जना सवार थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । नेपालको आन्तरिक […]

सम्बन्धित सामग्री

कुमारी बैंकद्वारा ८ करोडबराबरको बीमा रकम भुक्तानी

कुमारी बैंकले 'परिवार सुरक्षा बचत खाता योजना'अन्तर्गत बीमाबापत ८ करोडबराबरको बीमा रकम भुक्तानी गरेको छ ।

कुमारी बैंकद्वारा बीमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट श्रीमती हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै […]

पत्रकारको बीमा रकम उपलब्ध गराउन ध्यानाकर्षण

काठमाडौं । सुनसरीका कोरोना संक्रमित पत्रकारहरुको बीमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीले बीमा कम्पनीको ध्यानाकर्षण गराएको छ । बुधबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा कोरोना संक्रमित सञ्चारकमीहरुको बीमाबापतको रकम उपलब्ध गराउन आग्रह गरिएको छ । इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज […]

स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बनेका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका हुन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा गरेको थियो । उनले दाबी गरे अनुसार […]

एनआईसी एशिया बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा […]

एनआईसी एशिया बैंकद्वारा ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा रकम भुक्तानी

काठमाडौं, २४ असार । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको हो । […]

कर्णालीका विपद् पीडितलाई बीमा रकम भुक्तानी

कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितलाई रु ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८/७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हक वालालाई रु ७८ लाख भुक्तानी गरेको हो । यहाँका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए । “अहिलेसम्म हा