घोडे जात्राको अवसरमा धर्मस्थली जात्रामा सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । २० चैत (आज) आइतबार साँझ ४ बजेदेखि सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।कार्यक्रममा गायक सविन राईले आफ्नो प्रस्तुती दिने भएका छन् । गायक राईसँगै विनोद ढकाल, हिमेश पन्त, रिया लामा, शिवानी विश्वकर्मा लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।धर्मस्थली जात्राको संरक्षण र […]