काठमाडौं, पुस २५ । सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ जसअनुसार नेकपा (माओवादी केन्द्र)ले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्नेछ । त्यसैगरी, गण्डकी प्रदेशसभामा सभामुख […]