क्लिंकरको समस्या डेढ महिनासम्म सुल्झेन

भारतको रक्सोलवासीको अवरोधपछि स्थानीय सरकारले लगाएको प्रतिबन्धका कारण सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा उत्पन्न अवरोध यथावत रहँदा स्वदेशी सिमेन्ट उद्योगहरूको लागत बढेको छ । डेढ महिनादेखि उक्त नाकाबाट क्लिंकरको लोड अनलोड हुन सकेको छैन भने भारतीय पक्षले रेलमार्गबाट ल्याउन गरेको वैकल्पिक प्रस्ताव नेपाली पक्षले अझै स्वीकार गरेको छैन । सिमेन्ट उत्पादक कम्पनीहरूले वैकल्पिक बाटो प्रयोग गरेर क्लिंकर आयात गर्न बाध्य भएका छन् ।

सम्बन्धित सामग्री

मधेस प्रदेशमा दलको नेता छान्न सकस

संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरूलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । मधेस प्रदेशसभामा नयाँ र पुराना गरी विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व छ । संसदीय दलको नेता बन्न थुप्रै आकांक्षी भएकाले संसदीय दलको नेता छान्न समस्या भएको नेताहरूले बताए । मधेस प्रदेशस

मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरू भएको डेढ महिना बित्दासमेत मुगुका दुई गाउँपालिकाका ७८ विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। खत्याड गाउँपालिकाको ४० विद्यालय र सोरू गाउँपालिकाको ३९ विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या...

मुगुको खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसक्दा पनि मुगुको खत्याड गाउँपालिकामा रहेका ४० वटा विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि १ देखि कक्षा १० सम्मको पठनपाठनमा समस्या...

कहिल्यै नसुधारिने समस्या पाठ्यपुस्तकको अभाव

हरेक शैक्षिकसत्र सुरु हुनु अघि सम्बन्धित निकायहरुले यस वर्षबाट शैक्षिकसत्र सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरी तयारी थालिएको बताउने, तर समय आएपछि पुरानै समस्या दोहोरिने गरेको छ । यस वर्ष पनि नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय …

भुमिकास्थान ७ का विभिन्न स्थानमा खानेपानीको समस्या

कृष्ण परियार, सन्धिखर्क ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा खानेपानीको समस्या भएको छ । साबिकको नुवाकोट गाबिसका विभिन्न स्थानमा विगत एक महिना देखि खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् । गाउँमा मोटर बाटो बिस्तार तथा सरसफाइ गर्ने क्रममा सञ्चालन गरिएको डोजरले फालेको ढुङ्गाले खानेपानीको पाइपमा क्षति पुग्दा विगत डेढ महिना […]

घस्रेरै बित्यो सरकारको डेढ महिना

गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे।सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्। गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ। सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। बजेटमा अन्योल छ। सुशासनमाथि प्रश्

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

पर्वत, १६ साउन : नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् । पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा […]

अति विपन्न २३ परिवारलाई खाद्यान्न सहयोग

ओखलढुंगा : निषेधाज्ञाका कारण बिहान बेलुका छाक टार्न समस्या भएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई  खाद्यान्न सहयोग गिरएको छ। सोच नेपालले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३ घर परिवारलाई खाद्यान्न सहयोग गरेको होभदौरेका २३ घर परिवारलाई प्रतिपरिवार ३० केजी चामल, डेढ केजी दाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको हो। निषेधाज्ञा लागू भएको डेढ महिना बित्दै गर्दा दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्न नाग

असार १ गतेदेखि मेलम्चीको पानी नआउने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि डेढ महिना नआउने भएको छ। सुरुङको परीक्षण गर्नलाई दुई महिना वितरण बन्द हुने भएको हो। असार १ गतेदेखि सुरुङमा पानी नहाल्दा पूर्ण खाली गर्न १५ दिन लाग्छ। त्यसपछि सुरुङको निरीक्षण गर्न १५ दिनको समय लाग्छ। सुरुङमा कुनै समस्या नदेखिए सुरुङमा पानी भर्न १५ दिनको समय लाग्छ।