ओखलढुंगा : निषेधाज्ञाका कारण बिहान बेलुका छाक टार्न समस्या भएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई खाद्यान्न सहयोग गिरएको छ। सोच नेपालले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३ घर परिवारलाई खाद्यान्न सहयोग गरेको होभदौरेका २३ घर परिवारलाई प्रतिपरिवार ३० केजी चामल, डेढ केजी दाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको हो। निषेधाज्ञा लागू भएको डेढ महिना बित्दै गर्दा दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्न नाग