माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनको घोषणा

माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले आन्दोलनको घोषणा गरेको छ । विभिन्न माग अघि सारेर युनियनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।आन्दोलनका कार्यक्रम अनुसार भदौ २६ र २७ गते देशभरका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टन कार्य समितिहरुले सहकार्य गरी संघीय संसद्मा प्रतिनिधित्व गर्ने र उनीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । भदौ २८ गते देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने, भदौ ३० गते शिक्षकहरुले पेनडाउन गर्ने, उक्त दिनमा शिक्षकहरु विद्यालय जाने

सम्बन्धित सामग्री

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । शिक्षक र विद्यालयका कर्मचारीको मुलभुत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो । […]

छुटाउनै नहुने साताको मुख्य ११ खबर

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा दुई चिनियासहित थप ३जना प्रक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा अख्तियारद्वारा २१ वर्षमा १२००बढी मुद्दा दायर भएको छ।वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने भएको छ। निजी विद्यालय सञ्चालकहरुले स्थगित गरेकै दिन शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। एमाले अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक फेरि स्थगित भएको छ।

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

काठमाडौं, साउन २७ । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव […]

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, […]

असार १२ गतेदेखि १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका जाँच नगर्ने हिस्टुनको घोषणा

१० असार, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । हिस्टुनले शुक्रबार विज्ञप्ति जारी गर्दै पटक पटक ध्यानकर्षण गराउँदा पनि वेवास्ता गरेको भन्दै १८ बुँदे मागसहित असार १२ गतेदेखि १९ गतेसम्म आन्दोलन गर्ने जनाएको छ । उनीहरुले असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको […]

कक्षा ११ र १२ का शिक्षकले गरे चरणवद्ध आन्दोलन घोषणा

२४ भदौ, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले अहिलेसम्म कक्षा ११ र १२ पढाउने शिक्षक दरवन्दी खोल्ने अथवा व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरुले विभिन्न मागहरु राखेर केही दिन यता आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र […]

सेवा सुविधा नपाएको भन्दै विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासङ्घबिच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तालाबन्दी र तीन गतेदेखि अनिश्चित कालीन विद्यालय तालाबन्दी गर्ने […]

विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

३१ साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तलाबन्दी र तीन गतेदेखि अनिश्चितकालीन विद्यालय तालाबन्दी […]

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।   अनेरास्ववियुको कार्यालय बागबजारमा आज बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत ...