शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, […]

सम्बन्धित सामग्री

देशैभरका शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन

सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन थालेका छन् । संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको हो ।

शिक्षा विधेयकमा विमति: शिक्षक महासंघ वार्तामा नबस्ने

शिक्षा विधेयकमा असहमति जनाउँदै बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा नबस्ने जनाएको छ ।

विद्यालय बन्द गरेर सहयोग गरिदिन प्रधानाध्यापकलाई शिक्षक महासंघको अपील

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक २०८० संशोधनको माग गर्दै असोज ३ गतेदेखि काठमाडौं महानगरका विद्यालय बन्दका लागि सहजीकरण गरिदिन प्रधानाध्यापकहरुलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै यस्तो आग्रह गरेको हो । विद्यालय शिक्षा विधेयकले शिक्षकहरुको पेशागत हकहित नगर्ने, विद्यालय शिक्षालाई ध्वस्त […]

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

सेवा सुविधा नपाएको भन्दै विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासङ्घबिच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तालाबन्दी र तीन गतेदेखि अनिश्चित कालीन विद्यालय तालाबन्दी गर्ने […]

विद्यालय कर्मचारी परिषद्को आन्दोलन घोषणा

३१ साउन, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको छ । परिषद्ले भदौ एक गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना कार्यक्रम, दुई गते तलाबन्दी र तीन गतेदेखि अनिश्चितकालीन विद्यालय तालाबन्दी […]