राजेन्द्र र रवीन्द्रको नयाँ पार्टी : राप्रपा साझा वा साझा राप्रपा !

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा समान विचारधारा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको तयारी तीव्र बनेको छ । पछिल्लो केही सातायता दुई पक्षबीच वार्ताको क्रम बाक्लिएको छ ।राप्रपा उच्च स्रोतका अनुसार छिट्टै एकता घोषणा गर्ने गरी दुई पक्षीय छलफल अघि बढेको छ । जसअनुसार राप्रपाले अन्य पार्टीसँग एकताका लागि बनाएको वार्ता टोलीका संयोजक तथा महामन्त्री डा. धवल शमशेर राणाले विवेकशील साझाका नेताहरूसँग विभिन्न चरणको छलफलमार्फत एकताको

सम्बन्धित सामग्री

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएका राप्रपा र उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । आज साेमवार बसेको राप्रपाको पदाधिकारीको बैठकले देशलाई अनिर्णयको बन्दी हुन नदिनका लागि प्रचण्डलाई समर्थन गरे पनि सरकारमा नजाने निर्णय गरेको हो । पछि परिस्थिति हेरेर निर्णय गर्न सकिने तर अहिले सरकारमा सहभागी नहुने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । राप्रपा...

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक सोमबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए ।‘कुनै अँध्यारो कुना र शक्तिको रिमोटबाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।नेपाल

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

काठमाडौं– राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए । ‘कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित […]

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालद्वारा पार्टी परित्याग

काठमाडाैँ- राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। थापाले […]

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो

नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्न्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने […] The post कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो appeared first on राजधानी राष्ट्रिय दैनिक.

कमल थापाले भने- राप्रपा नेपाल युवाहरूको पार्टी हो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । युवामा नेतृत्व हस्तान्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लि

राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई निर्वाचित केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका हुन् । राप्रपा परित्याग गरेका उनीहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा कृयाशील हुने जनाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधानबमोजिम दुवै जनालाई केन्द्रीय सदस्यमा […]

पाँच वर्षपछि राप्रपा नेपालमा थापा, ७ फागुनमा पार्टी घोषणा

राप्रपाका निवर्तमान अधयक्ष कमल थापाले राप्रपा नेपालको नेतृत्व सम्हालेका छन् । ‘राष्ट्रिय एकता पार्टी’ गठनको पूर्वतयारी गरिरहेका थापाले धनकुटाका पूर्वकार्यकर्ता ल्हाक्पा तामाङले ०७३ पछि दर्ता गरेको राप्रपा नेपालमा फर्केर आइतबारदेखि नेतृत्व...

कमल थापाको नयाँ पार्टी 'राप्रपा नेपाल', घोषणा फागुन ७ मा

राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।  राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् ।&nb