काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवैभन्दा धेरै प्रदेश २ बाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदनका बारेमा पत्रकार सम्मेलन गर्दै अख्तियारले सवैभन्दा धेरै प्रदेश २ बाट र सवैभन्दा कम गण्डकी प्रदेशबाट उजुरी प्राप्त भएको जनाएको छ। प्राप्त भएका उजुरीमध्ये स्थानीय तहमा भएको अनियमिमताबारे धेरै छन् । आर्थिक बर्ष ०७७/७८ […]