आजदेखि हलमा लागे बाबरी, विक्रम वेधा र पीएस-वान

काठमाडौं । शुक्रबारदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । दशैं छेकोमा प्रदर्शनमा आएका यी तीन फिल्मलाई सार्वजनिक बिदा र ‘फेस्टिभ मुड’को फाइदा उठाउने अवसर छ । तर, के यी तीन फिल्मले यो अवसरलाई सदुपयोग गर्लान् ? सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ देशब्यापी प्रदर्शनमा आएको छ । जसलाई लिएर लामो समयदेखि पर्खाइ थियो । अदिती […]

सम्बन्धित सामग्री

चलचित्र ‘बाबरी’ आजबाट हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाबरी’ आजबाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको चलचित्र लभस्टोरी जानरामा तयार भएको सिनेमा हो ।  आजै 'विक्रम वेधा' र 'पीएस वान' पनि आजैबाट प्रदर्शनमा आएका छन् ।