फ्राइडे रिलिज : ‘विक्रम वेधा’ र ‘पिएस वान’सँग भिड्दै ‘बाबरी’

आजबाट देशभर फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।फिल्मले नेपालीतर्फ सोलो रिलिजको अवसर पाएपनि देशभरका हल भने पाएको छैन । किनभने कतिपय हल गतसाता रिलिज भएको ‘प्रेम गीत ३’ र आजबाट रिलिज भएको बलिउड ‘विक्रम वेधा’ र ‘पिएस वान’ ले पनि ओगटेको छ । ‘बाबरी’ले दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बलिउड फिल्म आएको कारण मल्टीप्लेक्सहरुमा रा

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : ‘विक्रम वेधा’ र ‘पिएस वान’ सँग भिड्दै ‘बाबरी’

काठमाडौं : शुक्रबारदेखि एक नेपाली र दुई भारतीय गरी तीन वटा फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। प्रेम कथामा आधारित ‘बाबरी’, एक्सन थ्रिलर जनरामा बनेको ‘विक्रम वेधा’ र पिरियड एक्सन ड्रामा ‘पोनियिन सिल्भानः भाग एक (पिएसः वान)’ ले एक साथ प्रदर्शन थालेका हुन्। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘बाबरी’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ। धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको फिल्मले प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया पाएको थ