वार्ता असफल भएपछि डा.केसीका समर्थक सडकमा [फोटोफिचर]

अनशनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्ता असफल भएपछि उनका समर्थकले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन

सम्बन्धित सामग्री

पश्चिमाकाे गलत अनुमानका कारण आणविक वार्ता असफल : इरान

इरानले गत वर्ष सेप्टेम्बरमा भएको सन् २०१५ को आणविक सम्झौताबारे वार्ता असफल हुनुको कारण पश्चिमी राज्यहरुले इरानमा भएको हिंसाको गलत अनुमान गर्नु रहेको बताएको छ।  इरानको राजधानी तेहरानमा भएको साप्ताहिक पत्रकार...

स्टुडियोसँग हलिउड कलाकारको वार्ता असफल, भोलिदेखि हड्तालमा उत्रिने

काठमाडौं । स्टुडियो र स्ट्रिमिङ कम्पनीसँग हलिउड कलाकारको बहुप्रतीक्षित वार्ता असफल भएको छ । वार्ता निष्कर्षविहिन भएसँगै हलिउडका एक लाख ६० हजारभन्दा बढी फिल्म र टेलिभिजन कलाकार शुक्रबारदेखि हड्तालमा उत्रिने भएका छन् । सीएनएनका अनुसार सन् १९८० पछि पहिलोपटक कलाकार हड्तालमा उत्रिन लागेका हुन् । कलाकारको छाता संस्थाले सम्झौताका लागि बुधबार मध्यरातसम्मको समयसीमा दिएका थिए […]

आईएमएफसँगको वार्ता असफलतासँगै अनिश्चयतर्फ धकेलिँदै पाकिस्तान

२९ माघ, इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको वार्ता असफल भएपछि पाकिस्तान आर्थिक स्थिति अनिश्चिततातर्फ धकेलिएको छ । सरकारी अधिकारी र आइएमएफबीच पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी सहायता राशी उपलब्ध गराउनेसम्बन्धी वार्ता असफल भएपछि इस्लामावाद कठिन स्थितिमा पुगेको हो । शिथिल भएको देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा आर्थिक सङ्कट उत्पन्न हुन नदिन पाकिस्तान सरकारले […]

टीपीएससम्बन्धि वार्ता असफल, नेपाली लगायत २ लाख ५० हजार टीपीएसवाहक जोखिममा

झण्डै एकबर्षभन्दा लामो वार्तापछि बाइडेन प्रशासन र वादीहरूबीच टीपीएस मुद्दामा सम्झौताको वार्ता मंगलबार असफल भएपछि नेपालीहरुसहित साढे २ लाख भन्दा धेरै आप्रवासीहरु अमेरिकाबाट देशनिकालाको जोखिममा परेका छन् । मुद्दाले टीपीएसको विस्तारित प्रयोगलाई कम गर्ने प्रयासको रूपमा ट्रम्प प्रशासनले एल साल्भाडोर, होन्डुरस, निकारागुआ, हाइटी, सुडान र नेपालका नागरिकहरूका लागि टीपीएस अन्त्य गर्नको लागि चालेको ठोस कदमलाई […]

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो । रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो […]

भारत र चीनको सैन्य वार्ता असफल, पेश गरिएका प्रस्ताव का लागि चिनियाँ पक्ष असहमत

चिनियाँ पक्ष अगाडि पेश गरिएका प्रस्तावमा चिनियाँ पक्ष ले सहमति नजनाए पछि भारत चीन सैन्य वार्ताको १३ औं सत्र असफल भएको छ। पूर्वी लद्दाख जस्तो हिंस्रक क्षेत्र सम्बन्धि वार्ता असफल भएको छ। सोमबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मा भनिएको छ, ” बैठकको क्रममा भारतीय पक्षले शेष क्षेत्रहरु मा भएका विवाद समाधान का लागी रचनात्मक […]

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]

तालिबानसँगको वार्ता असफल भएमा भारतको सैन्य सहयोग चाहिन्छ : अफगानिस्तान

काठमाडौँ– अफगानिस्तानको सरकारले तालिबान समूहसँगको शान्ति वार्ता असफल भएको अवस्थामा भारतको सहयोग आवश्यक पर्ने जनाएको छ । अफगानस्तिानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएसँगै अफगानिस्तानमा आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको छ । भविष्यमा अमेरिकी सेना फिर्ता भइसकेपछि तालिबानी समूहले सरकारसँग वार्ता गर्ने र अफगानिस्तानमा शान्ति स्थापना गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तान सरकारले तालिबानसँगको उक्त […]

भारतमा सरकार र किसान प्रतिनिधिबीच आठौँ चरणको वार्ता पनि असफल

काठमाडौं । भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ । सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरूले जनाएका छन् । वार्ताका क्रममा किसानका प्रतिनिधिहरूले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए । वार्तामा सरकारको तर्फबाट मन्त्रीहरू नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी भएका थिए । वार्तामा बसेका किसानका प्रतिनिधिहरूले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए । वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरू पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिए । भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरूले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् । एजेन्सी