झण्डै एकबर्षभन्दा लामो वार्तापछि बाइडेन प्रशासन र वादीहरूबीच टीपीएस मुद्दामा सम्झौताको वार्ता मंगलबार असफल भएपछि नेपालीहरुसहित साढे २ लाख भन्दा धेरै आप्रवासीहरु अमेरिकाबाट देशनिकालाको जोखिममा परेका छन् । मुद्दाले टीपीएसको विस्तारित प्रयोगलाई कम गर्ने प्रयासको रूपमा ट्रम्प प्रशासनले एल साल्भाडोर, होन्डुरस, निकारागुआ, हाइटी, सुडान र नेपालका नागरिकहरूका लागि टीपीएस अन्त्य गर्नको लागि चालेको ठोस कदमलाई […]