झण्डै एकबर्षभन्दा लामो वार्तापछि बाइडेन प्रशासन र वादीहरूबीच टीपीएस मुद्दामा सम्झौताको वार्ता मंगलबार असफल भएपछि अब यसबारेको निर्णयका लागि अदालतकै भर हुने भएको छ । टीपीएसवाहकका पक्षका वकिलहरू र बाइडेन प्रशासनबीच जुन २०२१ देखि वार्ता भइरहेकोमा यो वार्ता मंगलबार असफल भएपछि अब वकिलहरू अदालतमा फर्किरहेका छन्। अब नेपालीहरुसहित साढे २ लाख भन्दा धेरै आप्रवासीहरु अमेरिकाबाट […]