इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि आइस्पानले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।
बुधबार बसेको आइस्पानको बैठकले शहरी क्षेत्रमा प्रतिग्राहक १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा प्रति ग्राहक ३०० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । संस्थाले शुल्क बढाउने निर्णय गरेर नेपाल...