नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा अत्यधिक बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ।
मूल्य बढाउने सम्बन्धी आइस्पानको उक्त निर्णय बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष पेस गरिएको अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । “जसरी पनि निजी इन्टरन...