काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरूले मूल्य बढाउने प्रस्ताव गरेका छन्। खर्च बढेको भन्दै सेवा प्रदायकहरुले इन्टरनेटको मूल्यमा भारी वृद्धि गर्ने निर्णय गरेका हुन्। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार ग्रामीण क्षेत्रमा प्रति ग्राहक मासिक १५० र सहरी क्षेत्रमा तीन सय रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउन नेपाल दुरसञ्चार प्राधिकरण समक्ष प्रस्ताव गरेको […]