भोजपुर, १५ असार । यहाँका खाली जमिन तथा नाङ्गा पाखामा वृक्षरोपण अभियान थालिएको छ । वातावरणमा पर्ने असर न्यूनीकरण तथा वन क्षेत्रको विकास तथा विस्तारका लागि यस्ता ठाउँमा वृक्षरोपण थालिएको हो । सो अभियानअन्तर्गत डिभिजन वन कार्यालयको आयोजनामा षडानन्द नगरपालिकाको भीम गणेश सामुदायिक वनको गैरी चौरमा वृक्षरोपण गरिएको छ । यहाँको खाली क्षेत्रमा पाँच हजार […]