समूहगत सुझाव समेटी उपेन्द्र यादव नेतृत्वको समितिलाई टुंग्याउने अधिकार
जनता समाजवादी पार्टीको विधान अधिवेशनमा प्रस्तावित मस्यौदालाई लिएर फरक–फरक सुझाव आएपछि संशोधन गरेर टुंग्याउने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । अधिवेशनमा आएका...
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए । अध्यक्ष यादवले पेस गर्नुभएको प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ । प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, […]
काठमाडौं। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समुहमा विभाजन गरेर छलफल हुँदैछ ।
हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत ...
काठमाडौं। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समुहमा विभाजन गरेर छलफल हुँदैछ ।
हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत ...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आइतबारबाट सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो । प्रस्तावित विधानको धारा ५४ […]
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको […]
जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक आज (मङ्गलवार) मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।