काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आइतबारबाट सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो । प्रस्तावित विधानको धारा ५४ […]